FAQs Complain Problems

biwidh

संक्षिप्त परिचय

नेपालको  प्रथम बाल मैत्रीपूर्ण नगरपालिका सुनवल तराईमा अवस्थित छ, जसमा नवलपरासी जिल्लाको चुरे क्षेत्रको सानो भाग, उत्तरमा पाल्पा जिल्ला , दक्षिणमा रामग्राम नगर पालिका, पूर्वमा सरावल गाउपालिका , पूर्वोत्तरमा बर्दघाट नगरपालिका तथा गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका  र पश्चिममा  रुपन्देही जिल्ला रहेको छ । यो नगरपालिका विक्रम सम्बत २०७१ साल ज्येष्ठ ४ गते नेपाल सरकारको स्थानीय प्रशासन अधिनियम अनुसार साबिकका  दुई गाविसहरु, स्वाठी र सुनवललाई मिसाएर बनाइएको हो। नेपालको राष्ट्रिय राजनीतिक परिवर्तन पछि, विक्रम सम्बत २०७३ साल फाल्गुन २७ मा नवलपरासी जिल्लाको रामनगर क्षेत्र र साबिक धुर्कोट गा.वि.स

Pages