FAQs Complain Problems

औद्योगिक ग्राम स्थापनार्थ पूर्वाधार निर्माण तथा विकासका लागि रु बयानब्बे लाख बजेट स्वीकृत भै नेपाल सरकार र सुनवल नगरपालिकाबीच मिति २०७६/०९/२९ गते समझदारी पत्रमा हस्ताक्षर गर्दै सुनवल नगरपालिका प्रमुख श्री भीम बहादुर थापा क्षेत्रीज्यू !!