समृद्ध सुनवल, हाम्रो अभियान
समृद्ध सुनवल, हाम्रो अभियान
नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिकाको वेव साइटमा यहाँहरुलाई हार्दिक स्वागत छ
न्यायीक समितिको संयोजकमा नगर उप प्रमुख श्री दधिराम अर्यालज्यु ,सदस्यहरुमा कार्यपालिका सदस्यद्वय श्री अर्जुन सुनारज्यु र श्री तुलसी ज्ञवालीज्यु र उजुरी प्रशासकमा श्री बन्धुराज पौडेलज्यु रहनुभएको छ |