श्री सुनवल नगरपालिका, सुनवल, नवलपरासी (ब.सु.प) प्रस्तावक, बडा नं ११ मा भएर बग्ने पानभार र सेती खोलाको बगर क्षेत्रबाट नदीजन्य पदार्थको संकलन तथा उत्खनन् कार्य कार्यान्वयन हुनेछ। प्रस्तावित आयोजनाको प्रारम्भिक बातावरणीय परीक्षण गर्ने सिलसिलामा आयोजना प्रभावित पालिकाको स्थानीय जनसमुदायका सबै सरोकारव
यस नगरपालिकाको सवारी चालकको सेवा करार गर्ने सम्बन्धी कार्यविधि २०७८ बमोजिम यस पालिकामा तपसील अनुसारका पदहरुमा करार कर्मचारी पदपूर्तिको लागि मिति २०८२/०९ २९ गते सूचना प्रकाशन गरिएकोमा परीक्षा तालिका पछी प्रकाशन गरिने व्यहोरा सम्बन्धित सरोकार बालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
सुनवल नगर कार्यपालिकाको १८ औँ नगर सभा भव्यताका साथ सम्पन्न!
सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालज्यूको अध्यक्षतामा १८ औँ नगर सभा आज सफलतापूर्वक सम्पन्न भएको छ।
सभाका मुख्य निर्णयहरू:
विनियोजन ऐन २०८२ को संशोधन प्रस्ताव पारित।
विभिन्न महत्वपूर्ण कार्यविधिहरूको अनुमोदन।
उक्त गरिमामय कार्यक्रममा वडा अध्यक्षहरू, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मी (पत्रकार) तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।