FAQs Complain Problems

नयाँ आर्थिक बर्ष २०७५/७६ श्रावण १ गते देखि सुनवल नगर कार्यपालिकाले न्यायीक समिति इजलास गठन गरी विधिवत कार्य सुचारु गरेको छ |

न्यायीक समितिको संयोजकमा नगर उप प्रमुख श्री दधिराम अर्यालज्यु ,सदस्यहरुमा कार्यपालिका सदस्यद्वय श्री अर्जुन सुनारज्यु र श्री तुलसी ज्ञवालीज्यु र उजुरी प्रशासकमा श्री बन्धुराज पौडेलज्यु रहनुभएको छ |