News & Events
आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रमको सुझाव सङ्कलन गर्ने सम्बन्धी सूचना
प्रस्तुत विषयमा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकोले सम्पूर्ण नगरपालिकावासी, नगरपालिका स्थित सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय/निकाय/प्रतिष्ठान एवं संघ संस्थाहरू लगायतका सरोकारवालाहरू सबैले आगामी आ.व. को वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरूको सम्बन्धमा रचनात्मक सुझावहरू तपसिल बमोजिमको गुगल लिङ्क, QR Scan, Email: sunwalmunicipality@gmail.com वा लिखित रूपमा यस नगरपालिकाको कार्यालयमा २०८२ जेठ मसान्त भित्र उपलब्ध गराईदिनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ |
GOOGLE LINK: https://forms.gle/XAwxZT9rixpYLGdr9
QR CODE: