यस नगरपालिकाको सवारी चालकको सेवा करार गर्ने सम्बन्धी कार्यविधि २०७८ बमोजिम यस पालिकामा तपसील अनुसारका पदहरुमा करार कर्मचारी पदपूर्तिको लागि मिति २०८२/०९ २९ गते सूचना प्रकाशन गरिएकोमा परीक्षा तालिका पछी प्रकाशन गरिने व्यहोरा सम्बन्धित सरोकार बालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।