FAQs Complain Problems

दररेट पेश गर्ने सम्बन्धमा- 2082/11/17

सुनवल नगरपालिकाको आ.व. २०८२।८३ लागि स्वीकृत कार्यक्रम अनुसार सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड खरिद गर्नु पर्ने भएकाले, सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को अनुसूची १- (दफा ३ को उपदफा (४) संग सम्वन्धित स्यानीटरी प्याडको न्यूनतम मापदण्ड) तथा सोही कार्यविधिको अनुसूची-२ (दफा २० को उपदफा (२) सँग सम्वन्धित) स्थानीय स्तरमा उत्पादित सेनेटरी प्याडको न्यूनतम मापदण्ड बमोजिम यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दररेट पेश गर्नु हुन सो सम्वन्धी काम गर्न मान्यता प्राप्त फर्म/कम्पनीहरु तथा सप्लायर्स तथा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Supporting Documents: