News & Events
राष्ट्रिय आर्थिक गणना २०८२ लाई सफल बनाउन सुनवल नगरपालिकाको हार्दिक अनुरोध
राष्ट्रिय आर्थिक गणना २०८२ लाई सफल बनाउन गणनाका लागि खटिने गणना कर्मचारीहरुलाई आवश्यक सहयोग, सही विवरण उपलब्ध गराउने तथा गणना कार्यमा सक्रिय सहभागिता जनाइदिनुहुन सम्पूर्ण उद्योगी, व्यवसायी, संघ–संस्था, कार्यालय तथा नगरवासीहरूमा सुनवल नगरपालिका हार्दिक अनुरोध गर्दछ।
Supporting Documents:
