News & Events
सीप परीक्षण आवेदन आह्वान सम्बन्धी सूचना प्रथम प्रकाशन मिति २०८२/१०/०७ गते
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board-NSTB) बाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय / नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको तर्फबाट, सहुलियत शुल्कमा संचालन हुने एकाईगत पूर्व सिकाईको मान्यता (Recognition of Prior Learning-RPL) विधिद्वारा भौचर प्रणालीमा आधारित सीप परीक्षणमा सहभागी हुन चाहने स्वदेशमा / वैदेशिक रोजगारीको अनुभव प्राप्त नेपाली नागरिकहरूबाट आफुलाई पायक पर्ने तपसिल बमोजिमका आवेदन सङ्कलन / सीप परीक्षण केन्द्रमा आवेदन फाराम पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Supporting Documents:
