FAQs Complain Problems

News & Events

स्थानीय बिदा सम्बन्धमा - २०८२/०५/२५

देशमा उत्पन्न कठिन परिस्थिति तथा जिल्ला प्रशासन कार्यालयको मिति २०८२/०५/२४ मा जारी भएको कर्फ्यू आदेशलाई मध्यनजर गर्दै
आज मिति २०८२/०५/२५ गते बुधबार सुनवल नगरपालिका कार्यालय र यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा
(आकस्मिक सेवा बाहेकका) आज एक दिन स्थानीय बिदा दिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।