News & Events
स्थानीय विदा सम्बन्धी सूचना
मगर समुदायले परम्परागत रूपमा मनाउँदै आएको मगर स्थापना दिवसको अवसरमा मिति २०८२/११/१५ गतेका दिन सुनवल नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द रहने गरी १ (एक) दिन स्थानीय बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ
Supporting Documents:
