FAQs Complain Problems

News & Events

माटो परीक्षण कार्यक्रम अन्तर्गत संकलन गरिएका नमुनाहरूको नतिजा

सुनवल नगरपालिकाद्वारा संचालित माटो परीक्षण कार्यक्रम अन्तर्गत संकलन गरिएका नमुनाहरूको परीक्षण पश्चात् नतिजा प्राप्त भएको जानकारी गराउँदछौँ।

कुल नमुना संख्या: ३४९

अपलोड गरिएको रिपोर्ट: ३२७ जनाको

बाँकी २२ नमुना: माटोको स्याम्पलमा नाम, ठेगाना र फोन नम्बर जस्ता आवश्यक विवरण (Identification) नखुलेको कारणले गर्दा ती रिपोर्टहरू पहिचान गर्न सकिएन।

तपाईंले आफ्नो व्यक्तिगत रिपोर्ट प्राप्त गर्न वा विस्तृत जानकारीका लागि नगरपालिकाको कृषि शाखामा सम्पर्क राख्न सक्नुहुनेछ।

Supporting Documents: