FAQs Complain Problems

समाचार

biwidh

पतन्जली योगपीठका आचार्य श्री बालकृष्णज्यूको सम्मान र नागरिक अभिनन्दन कार्यक्रम

सुनवल नगरपालिका वाड न.११ मा अवस्थित बाबा बर्दगोरिया धाममा आयुर्वेदिक औषधालय तथा आचार्य गुरुकुल स्थापनार्थ स्थान अवलोकन गर्न पाल्नु भएका पतन्जली योग पीठका आचार्य श्री बालकृष्ण महाराजज्यूको स्वागत तथा नागरिक अभिनन्दन गर्नुहुदै सुनवल नगरपालिकाका प्रमुख श्री भिम बहादुर थापा क्षेत्रीज्यु | सो कार्यक्रममा नगर उप प्रमुख श्री दधिराम अर्यालज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सुनवल नगरपालिकाका कर्मचारीहरु र नागरिकजनको उपस्थित रहेको थियोे |

Pages