FAQs Complain Problems

सूचना तथा समाचार

१९ औं गणतन्त्र दिवसको शुभकामना। 2083-02-15

आदरणीय नगरवासीहरु

आज विक्रम सम्वत् २०८३ साल जेठ १५ गते १९ औ गणतन्त्र दिवसको अवसरमा सर्वप्रथम यस सुनवल नगरपालिकाको तर्फबाट सम्पूर्ण नगरवासी आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरु तथा देश विदेशमा रहनुहुने सबै नेपालीहरु लगायत सबै सरोकारवाला निकायहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नापी टोली नं. १ बाट जारि भएको नापनक्सा हुने सम्बन्धि सुचना ।

Pages