FAQs Complain Problems

फोटो ग्यालरी

सुनवल नगरपालिका वडा न ११ मा भूमिहीन सुकुम्बासी तथा दलित र अव्यवस्थित बसोबासीलाई पूर्व गृह राज्य मन्त्री तथा क्षेत्र न. २ का निवर्तमान सांसद देवेन्द्रराज कण्डेलज्यूको प्रमुख आतिथ्यतामा नगर प्रमुख विमला अर्यालज्यूको अध्यक्षता , उप प्रमुख सुर्य दुबेज्यू र भूमि आयोग नवलपरासीका पदाधिकारीहरुको उपस्थितिमा प्रथम चरणको जग्गाको निस्सा वितरण कार्य सम्पन्न भएको छ

, ,

Pages