समाचार
सूचना
यस नगरपालिकाको आ.व. ०८२/०८३ को स्वीकृत वार्षिक कार्यकम अन्र्तगत अपांगता भएका व्यक्ति तथा घर परिवारका सदस्यहरुका लागि सीप विकास कार्यक्रममा सहभागी हुन इच्छुक सुनवल नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्ति तथा घर परिवारका सदस्यहरुलाई यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र सुनवल नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा निवेदन पेश गर्नुहुन जानकारी गराइन्छ । साथै म्याद नाघी आएका निवेदन उपर कुनै कारबाही गरिने छैन ।

