FAQs Complain Problems

नेपालकै अग्लो श्री कृष्णको दामोदर स्वरूपको प्रतिमा , सुनवल -४

Read More

नव निर्मित प्रशासकीय भवन

Read More

नगर प्रमुखज्यू तथा उप प्रमुखज्यूद्वारा शहिदको शालिकमा माल्यार्पण

Read More

सुनवल नगरको दृश्य

Read More

पतन्जली योगपीठका आचार्य श्री बालकृष्णज्यूको सम्मान र नागरिक अभिनन्दन कार्यक्रम

सुनवल नगरपालिका वाड न.११ मा अवस्थित बाबा बर्दगोरिया धाममा आयुर्वेदिक औषधालय तथा आचार्य गुरुकुल स्थापनार्थ स्थान अवलोकन गर्न पाल्नु भएका पतन्जली योग पीठका आचार्य श्री बालकृष्ण महाराजज्यूको स्वागत तथा नागरिक अभिनन्दन गर्नुहुदै सुनवल नगरपालिकाका प्रमुख श्री भिम बहादुर थापा क्षेत्रीज्यु | सो कार्यक्रममा नगर उप प्रमुख श्री दधिराम अर्यालज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सुनवल नगरपालिकाका कर्मचारीहरु र नागरिकजनको उपस्थित रहेको थियोे |

Pages

विमला अर्याल
नगर प्रमुख
९८५७०४८१०२
सूर्य प्रसाद दुबे
उप– प्रमुख
९८५७०४८१०३

कृष्ण प्रसाद बगाले 
        प्रवक्ता  
   9847287481
 
     
चेतनाथ गिरी
प्रमुख प्रशासकीय अधिकृत
९८५७६३८१११
मोहन राज ज्ञवाली
सूचना अधिकारी
suchanaadhikari@sunwalmun.gov.np
९८५७०४५६५४

Services

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन नाघेमा रु.५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपी
३) पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति
४) केटठाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- सबै दस्तावेज पूरा भएमा १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिको योजना सम्झौता गरि पाउँ भन्ने निवेदन ( तोकिएको ढाँचामा )
  • वडा प्रतिनिधिको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समिति गठनको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको पदाधिकारीको नागरिकताको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • प्राविधिक लागत इस्टिमेट
  • वडाको गौरव योजनाको हकमा सुनवल नगरपालिकाको रा.वा. बैंकको खातामा रुपैयाँ जम्मा गरेको सक्कल बैंक भौचर
  • दर्तावाल संघ संस्था भएमा (दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र , आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र र संस्थाको आधिकारिक व्यक्ति तोकिएको निर्णय को प्रतिलिपि )
सेवा प्रकारः-
सेवा समयः- सबै दस्तावेज पूरा भएमा १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत
सेवा दिने कार्यालयः- सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति हेरी रु. ५०० देखि ५०,००० सम्म
आवश्यक कागजातहरुः-

चौकिल्ला सहित व्यवसाय खुलेको निवेदन,

नागरिकताको प्रमाणपत्र प्रतिलिपि,

जग्गा धनि लालपुर्जा,

भाडाको भए सम्झौता पत्र,

अन्य निकायमा दर्ता भएको भए त्यसको प्रतिलिपि 

सेवा प्रकारः-
सेवा समयः- २० दिन देखि २५ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.५ प्रति स्क्वायर फुट
आवश्यक कागजातहरुः-
  • जग्गा धनि लालपुर्जाको प्रतिलिपि
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व.को कर, पोत तिरेको रसिदको प्रतिलिपि
  • कित्ता न. स्पष्ट भएको नापी नक्शाको सक्कल
  • पास गरिने नक्शाको फोटोकपी
  • निवेदक र डिजाइनरको छाप र हस्ताक्षर
  • डिजाइनर फर्मको इजाजत पत्रको प्रतिलिपि (नवीकरण भएको)
  • पासपोर्ट साइजको फोटो
सेवा प्रकारः-
सेवा समयः- घटनाको प्रकृति हेरी १ देखि ३ दिन ( सरजमिन गर्नु परेमा)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- सिफारिसको प्रकृति हेरी नि:शुल्क देखि केहि रकम
आवश्यक कागजातहरुः-

सिफारिसको लागि निवेदन, सिफारिस संग सम्बन्धित नागरिकता प्रतिलिपि, शैक्षिक प्रमाणपत्र प्रतिलिपि, सिफारिस संग सम्बन्धित घटना दर्ता प्रतिलिपि आदि 

जानकारी