FAQs Complain Problems

सूचना तथा समाचार

सूचना (दोश्रो पटक प्रकाशित मिति २०८२।११।२६)

यस नगरपालिकाको रोजगार सेवा केन्द्रको आ व २०८२।०८३ को वार्षिक स्विकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रममा सहभागि हुन ईच्छुक सुनवल नगरपालिका भित्रका व्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सुनवल नगरपालिकाको श्रम रोजगार शाखामा निवेदन पेश गर्नुहुन जानकारी गराईन्छ।

होली पर्वको शुभ अवसरमा नगर प्रमुखद्वारा प्रेषित शुभकामना संदेश

रङ्ग, उमङ्ग र आपसी सद्भावको प्रतीक होली पर्व २०८२ को शुभ अवसरमा म सम्पूर्ण नगरवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । होली पर्वले सामाजिक एकता, आपसी मेलमिलाप र सद्भावलाई थप सुदृढ बनाओस् भन्ने कामनासहित यहाँहरु सबैको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको शुभेक्षा प्रकट गर्दछु।

Pages