FAQs Complain Problems

सूचना तथा समाचार

सेवा प्रवाह सुचारु हुने सम्बन्धमा मितिः २०८२/०५/२९

देशमा भएको Gen Z आन्दोलन र प्रदर्शनका कारण यस सुनवल नगर कार्यपालिकाको कार्यालयबाट मिति २०८२ भाद्र २५ गते सेवा प्रवाह स्थगन गरिएको सूचना जारी गरिएकोमा  जिल्ला प्रशासन कार्यालय, नवलपरासीको मिति २०८२/०५/२८ को आदेश अनुसार नवलपरासी जिल्लामा लगाइएको निषेधाज्ञा र कर्फ्यु आज मिति ०८२/०५/२९ गते देखि हटाईए

सेवा प्रवाह स्थगन सम्बन्धमा मितिः २०८२/०५/२५

विगत तीन दिनदेखि देशमा जारी आन्दोलन र प्रदर्शनका कारण जनजीवन प्रभावित भएको, शान्ति सुरक्षा असामान्य भएको कठिन परिस्थिति  तथा जिल्ला प्रशासन कार्यालय, नवलपरासीको मिति २०८२/०५/२४ को आदेशअनुसार नवलपरासी जिल्लामा अर्को आदेश नभए सम्म  कर्फ्यु समेत जारी भएकोले कर्मचारी र सेवाग्राही दुवैलाई कार्यालयसम्म

Pages