देशमा उत्पन्न कठिन परिस्थिति तथा जिल्ला प्रशासन कार्यालयको मिति २०८२/०५/२४ मा जारी भएको कर्फ्यू आदेशलाई मध्यनजर गर्दै
आज मिति २०८२/०५/२५ गते बुधबार सुनवल नगरपालिका कार्यालय र यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा
हिजो मिति २०८२ साल भाद्र २३ गते नेपालको राजधानी काठमाडौँ सहित देशका विभिन्न सहरमा Generation Z का युवापुस्ता तथा विद्यार्थीहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा १९ जना युवाको दुःखद निधन भएको र धेरैजना घाइते भएको समाचारले देश नै स्तब्ध र मर्माह